मर्कुस 2:22 - डोटेलि22 रे कसइले लइ नयाँ दाखमध्य पुराना छालाका थइलामि हाल्लाइन, क्यालाइकि तइ नयाँ दाखमध्यले पुरानो छालाको थइलो फुटाइदिन्छ, रे दाखमध्य पोखिन्छ, दाखमध्य रे छालाको थइलो दुएइ नास हुनाछन्। तसो भयाहुनतग नयाँ दाखमध्य नयाँइ छालाका थइलानु हालिन्छ।” See the chapterडोटेली नयाँ करार22 इसेरि कोइ मान्स लगइ नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, क्याकि इसो अर्यो भण्या जब अंगुरको रस ओसाउन्छ रे पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ रे अंगुरको रस रे छालाको थैलो दुइ बर्बाद हुनाहान। तबइकिलाइ नयाँ अंगुरको रस नयाँ थैलामि राखिन्छ। See the chapter |