मर्कुस 2:21 - डोटेलि21 “कसइले लइ पुराना लत्तामि नयाँ टालो हाल्लइन्। नति नयाँ टालो हाल्या लइ टालो खुम्चिबर पुराना लत्तालाइ चिरिदिन्छ रे झिग ठुलो दुलो पाणिदिन्छ। See the chapterडोटेली नयाँ करार21 हामले पुरानो लत्तामि नयाँ लत्ताको टालो हाल्लाइन। यदि हामले इसो अर्यो भण्या हामले लत्ता धुनतक नयाँ हाल्या टालो फाटीबर निकलिजान्छ रे पुरानो लत्ता बरता फाटन्छ, रे पुरानो लत्ताको दुलो झिक बरता ठुलो हुन्या हो।” See the chapter |