मर्कुस 14:2 - डोटेलि2 क्यालाइकि तिनुले भुन्या थ्यो, “चाडबाडका दिनमि हामुले यो काम अद्दु हुनइन्, नति मान्सले हुलदङा मच्चाउन्ना।” See the chapterडोटेली नयाँ करार2 रे तिननले भण्यो, “हामले निस्तार काजबारका बेला येशूलाइ पकोडडु हुनइन रे उइलाइ माद्दु हुनइन। न ति त मान्सन कला माचाउन्या हुन।” See the chapter |