मर्कुस 13:2 - डोटेलि2 पइ इसुले तिनुलाइ भुन्यो, “साँच्चि मु तमुलाइ भन्नउ, यिनु जो तमुले धेक्या भबन छन्, यिनु भबनका एक ढुङामि अर्खो ढुङो बाँकि नरन्या अरि सप्पइ भत्काइन्या छन्।” See the chapterडोटेली नयाँ करार2 येशूले तइलाइ भण्यो, “तिननले भबनमी भयाका ठुला-ठुला ढुङाले बान्या दिबारका भव्य भबन अइल धेक्दाछौ! रे कसइ दिनमि हरेक चिज पुरा बिनास भइबर जान्या हो, ताकि यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।” See the chapter |