लूका 8:40 - डोटेलि40 इसु तालका पारिबाट आउन्ज्या भिडले उनलाइ स्वागत अर्यो, क्यालाइकि तिनुन उनलाइ पख्रइथ्या। See the chapterडोटेली नयाँ करार40 आजी येशू फर्किबर आउन्ज्या भिडले उनरो स्वागत अर्यो, क्याकि तिनन जम्माइले उनलाइ पखिरइथ्यो। See the chapter |