लूका 8:39 - डोटेलि39 “तम आफना घरमि जाँ रे परमेस्वरले तमरि निउति अर्या कुरडि अउरनलाइ सुना।” इसुले तइ मान्सकि निउति अर्या कामका बारेमि तइ मान्सले सहरभरि भन्नोइ हिट्यो। See the chapterडोटेली नयाँ करार39 “तु आफना घर फर्किबर जा रे परमेश्वरले तेरो निउति कति ठुलो काम अरिदिराइछ, त्यो सबलाइ भण।” तब त्यो गयो, रे येशूले तइका निउति कति ठुला काम अर्याथ्यो, त्यो सारा सहरइभरि प्रचार अद्द पस्यो। See the chapter |