लूका 8:22 - डोटेलि22 एक दिन इसु सिस्यानसित डुङ्ङामि चड्या रे तिनुनलाइ भुन्यो, “हाम तालका पारिबाटा जानाउ।” उनुन गया। See the chapterडोटेली नयाँ करार22 एक दिन येशू आफ्ना शिष्यासित नामि बसिरइथ्या, रे उनले तिननलाइ भण्यो, “आस, हाम गालील समुद्रका पारिबटा जानाउ” रे उन सब नामि चडिबर गया। See the chapter |