Online Bible

- Advertisements -




लूका 8:13 - डोटेलि

13 ढुङेनि जमिनमि पड्‌या बि ले बुझाउन्‍छ कि तिनुन परमेस्‍वरको बचन सुनिबर खुसि होइबर लिनाहान्‌ रे त्‍यो बचन निकेरि मनइनि राख्‍द् सक्‍दाइन्‌। तसो भया हुनतक तिनुनको बिस्‍वास केइ दिनकि निउति हुन्‍छ रे दुःख आउनज्‍या तिनुनको बिस्‍वास हराइबर जान्‍छ।

See the chapter Copy

डोटेली नयाँ करार

13 ढुङगेनि जमिनमी बोइएका बि, त्यो जसाइ हुनाहान जो बचन सुणन्जेइ त्यो खुसीसित बचन स्वीकार अरन्छ। तिननले आफ्नो हृदयमि तइका जडा बड्ड अनुमति दिनइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। तर परिक्षाका बेलामि तिनरो पतन हुन्छ।

See the chapter Copy




लूका 8:13

Follow us:

Advertisements


Advertisements