लूका 7:3 - डोटेलि3 इसुका बारेमि सुन्या पाछा तन कप्तानले कसइ यहुदि अगुवानलाइ इसुका वाँ पठायो रे आइबर मेरा नउकरलाइ निको पाणिदिय भनि बिन्ति चणाउन लायो। See the chapterडोटेली नयाँ करार3 जब येशूका बारेमि तइले सुण्यो, तब तइको नौकरलाइ निको बनाइ दिय भणबर तइले यहुदि मान्सनका अगुवालाइ बिन्ति अद्दाइ पठायो। See the chapter |