लूका 7:27 - डोटेलि27 क्यालाइकि युहन्नाका बारेमि धर्म- सास्त्तरमि परमेस्वरले इसेरि भन्याछन्, ‘हेर मु मेरा दुतलाइ मु भन्ना अगाडि पठाउन्या छु रे उनुले तमरो बाटो तयार पाड्याछन्।’ See the chapterडोटेली नयाँ करार27 यिन तिनै हुन, जइका बिसयमि लेखिरइछ, ‘हेर, म मेरो खबर पुर्याउन्या मान्सलाइ तेरो अगाडी-अगाडी पठाउन्नाछु, जइले तेरो अगाडी तेरो बाटो तयार अद्दया हो।’” See the chapter |