लूका 7:24 - डोटेलि24 युहन्नाका सिस्यान गयापइतर इसुले भउत मान्सनखि युहन्नाका बारेमि भुन्यो, “तमु उजाड ठउँरमि कि हेद्दाकि गया थ्या? कि हावामि हल्लिरया निङलोलाइ? See the chapterडोटेली नयाँ करार24 यूहन्नाको खबर पुर्याउन्या मान्सन फर्क्या पछा, उनले यूहन्नाको बारेमि भिडलाइ भण्न पस्या: “तमन उजाड ठाउँमि कि हेद्दाइ गया? कि बतासले हलाया निङालो? See the chapter |