लूका 7:20 - डोटेलि20 रे तिनुनले इसुका वाँ आइबर सोध्यो, “हामले आसा अर्या मुक्तिदिन्या राजा तमुइ हउ कि हाम कसइ अउरको बाटो हेद्दाउ? यो कुरडि बप्तिस्मा दिन्या युहन्नाले हामुलाइ सोद्दाकि पठाया हुन्।” See the chapterडोटेली नयाँ करार20 जब तिन मान्सन येशूका वाँ आया, तब तिनले भण्यो, “बप्तिस्मा-दिन्या यूहन्नाले हामलाइ यो सोद्दाइ तमरा वाँ पठाइराइछ, ‘जो आउन्या हुन, कि तम उनै हौ? कि हाम कसइको बाटो हेद्दाउ?’” See the chapter |