लूका 6:39 - डोटेलि39 इसुले तिनुनलाइ एक उखान भुन्यो, “कि अन्धा मान्सले अन्धा मान्सलाइ डोर्याउन सकन्छ? रे डोर्यायो भन्या लइ तिन दुएइ खाल्डामि पड्डयाछन्। See the chapterडोटेली नयाँ करार39 रे उनले तिननलाइ एक काहानि लगइ भण्यो: “कि कानाले कानालाइ लैजाइ सकन्छ ब? कि तिन दुइ खाडलइनि पडाहइन्न ब? See the chapter |