लूका 6:23 - डोटेलि23 तइबेला खुसि हो रे नाँच क्यालाइकि हेर, तमरि निउति स्वर्गमि ठुलो इनाम राखिया छ। उइबेलाका तिनरा पुर्खानले लइ अगमक्तालाइ तसेरि सतायाथ्यो। See the chapterडोटेली नयाँ करार23 तइ दिन रमा रे खुशिले उफड, क्याकि स्वर्गमि तमरो इनाम ठुलो हुन्या हो। क्याकि तिनरा पुर्खाले लगइ अगमबक्तालाइ तसोइ अरिराइथ्यो।” See the chapter |