लूका 6:22 - डोटेलि22 “मु मान्सका चेलामि तमुले बिस्वास अर्या हुनाले मान्सनले तमुलाइ हेला अर्याले, समाजबटहइ निकाल्दियाले, खिसिकाट्याले, तमरो बदनाम अर्याले, तमु धन्य हउ। See the chapterडोटेली नयाँ करार22 धन्य तमन, जब मान्सनले तमनलाइ म, मान्सको चेलोका लाग्दा घृणा अद्दाहान रे बहिस्कार अद्दयाहुन, रे हेला अद्देहुन, रे दुष्ट भणबर तमरा नाउलाइ अपमान अद्दया हुन। See the chapter |