लूका 5:25 - डोटेलि25 त्यो मान्स तनज्याइ, उठ्यो रे आफनो खाट बोकिबर परमेस्वरको बडाइ अदोइ आफना घर गयो। See the chapterडोटेली नयाँ करार25 तइ पछा त्यो मान्स उतन्जेइ तिनरा अगाडी उठ्यो, रे जइ बिस्तरामि त्यो सिरइथ्यो तइले त्यो उठाइबर परमेश्वरको महिमा अद्दोइ आफना घर तिर गयो। See the chapter |