लूका 4:3 - डोटेलि3 तइबेला सइतान ताँ आयो रे इसुखि यसो भुन्यो, “साँच्चि तम परमेस्वरका चेला हउ भन्या यइ ढुङालाइ रोटो होइजाउ भुण रे त्यो रोटो हुन्या छ।” See the chapterडोटेली नयाँ करार3 सैतानले उनरा वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अर, ताकि तम तिन रोटा खान सक।” See the chapter |