लूका 4:25 - डोटेलि25 अउर एक कुरा मु तमखि भुन्नउ तइबेला इज्राएलमि कद्बइ बिधुवा थिन् रे साडि तिन बर्ससम्म पानि नपड्या ठुलो भोकमरि होइरइथ्यो। See the chapterडोटेली नयाँ करार25 मेरी कुरणी सुण। यो सत्य हो कि इस्राएल देशमि एलिया अगमबक्ताको पालामि ताँ भौत बिधवा थिन, तइ बेला जब साडे तीन बर्ष सम्म पानी पडेइन, याँ सम्मकि पुराइ इस्राएल देशमि ठुलो अनिकाल पड्या थ्यो। See the chapter |