लूका 3:5 - डोटेलि5 खोल्साखोल्सि पुर। तिखा डाँणा पाजुला बना। बाङो टेणो बाटो सोजो बना। असजि बाटो सजि बना। See the chapterडोटेली नयाँ करार5 सब घाँटी पुरिन्या हो, रे सब पाहाड रे सब डाङा समतल बनाइन्या हो। रे बाङा टिङा सिदा हुन्या हुन, रे असजि बाटा सजी हुन्या हुन, See the chapter |