लूका 3:15 - डोटेलि15 मान्सन मुक्तिदिन्या राजा ख्रिस्टका आसामि थ्या, तिनुनले आफना मनइनि युहन्नाइ ख्रिस्ट हुन् कि? भनिबर बिचार अद्दाथ्या। See the chapterडोटेली नयाँ करार15 जब मान्सन ख्रीष्ट छिट्टाइ आउन्या हुन भणबर आसामि थ्या, रे सब आफना मनमि यूहन्नाका बारेमि भाउ यिनइ ख्रीष्ट हुन कि भणबर बिचार अद्द पस्या, See the chapter |