लूका 24:19 - डोटेलि19 इसुले तिनुनलाइ सोध्यो, “कि कुरा?” तिनुनले भन्यो, “इसु नासरिका बारेमि, उन एकजना अगमबक्ता थ्या। उन परमेस्वर रे मान्सका अगाडि सक्तिसालि काम अरन्थ्या रे गहकिला सिछ्या दिन्थ्या। See the chapterडोटेली नयाँ करार19 येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या। See the chapter |