लूका 23:5 - डोटेलि5 रे तिनुनले खुब जोड दिबर भुन्यो, “यइले सारा यहुदिया, रे गालिलबटहइ यइ ठउँरसम्म सिछ्या दिनोइ मान्सनलाइ भड्काउन्ना छ।” See the chapterडोटेली नयाँ करार5 तर तिननले बडा जोर दिबर भण्यो, “उन यहुदिया जिल्लाका सब मान्सनका बिचमि आफ्नो शिक्षा बठेइ दङगाका कारण भया छन। उनले गालील जिल्लामि दङगा सुरु अर्यो रे आब याँ आया छन।” See the chapter |