लूका 23:33 - डोटेलि33 जब उनुन खप्पर्या भन्न्या डाँणामि आइपुग्या पाछा तिनुनले इसुलाइ क्रुसमि टाङ्यो, रे तिन अपराधिनमध्ये एक जनालाइ दायातिर रे अर्कालाइ बायातिर क्रुसमि टाङ्यो। See the chapterडोटेली नयाँ करार33 जब तिनन खोपडि भण्न्या ठाउँमि आया, तब ताँ तिनले उनलाइ क्रुसमि टाँङ्यो, रे तिन अपराधीमि हइ एकलाइ दाइन तिर रे अर्खालाइ बाँउतीर क्रुसमि टाङयो। See the chapter |