लूका 23:29 - डोटेलि29 क्यालाइकि तन दिन आउन्नाछन्, जब मान्सनले भन्न्याछन्, ‘बच्चा नहुनेइ स्वनिन् रे दुध ख्वाउन नपड्या स्वानिन् धन्याकि हुन् भन्न्या छन्।’ See the chapterडोटेली नयाँ करार29 क्याकि असजिका दिन आउन्ना छन, जब मान्सले भण्न्या हुन, ‘धन्य तिन आइमाइ जइसित कभइ बच्चा थेइन, जइले कभइ बच्चा जन्मायइन, जइले कभइ बच्चालाइ दुध ख्वायन!’ See the chapter |