लूका 22:35 - डोटेलि35 इसुले तिनुनलाइ भुन्यो, “जबइ मुइले तमुलाइ पइसाको थइलो रे झोला रे जुताबिना पठायाथ्या, क्या तमुलाइ केइ कुराको अभाव भयो?” तिनुनले भुन्यो, “भएन्।” See the chapterडोटेली नयाँ करार35 तब येशूले तिननलाइ भण्यो, “जब मइले तमनलाइ पैसा, झोला रे बिना जुता सुसमाचार प्रचार अददाइ बाइर पठाइराइथ्या, कि तमनलाइ केइ कुरणीको कमी भयो?” तिननले भण्यो, “भएइन।” See the chapter |