लूका 22:11 - डोटेलि11 रे तमुले तइ घरका मालिकलाइ भुण, ‘गुरुले तमलाइ सोधिराइ छ। मुइले आफना सिस्यानसङ निस्तार चाडको भोज खान्या पाउना कोठा काँ छ?’ See the chapterडोटेली नयाँ करार11 रे तम उसैका पछा लाग्या। जइ घरमि उ पस्याछ, तइ घरका मालिकलाइ तम भण: गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्याहु? See the chapter |