लूका 22:10 - डोटेलि10 उनुले तिनुनलाइ भुन्यो, “हेर, तमु सहरमि पस्या पाछा फोलामि पानि बोक्या एक जनो मान्सले तमुलाइ भेट्टया छ। त्यो जइ घरमि पसन्छ ताँ सम्म तइका पाछा लाग, See the chapterडोटेली नयाँ करार10 उनले तिननलाइ भण्यो, “यरुशलेम सहरमि जा रे एक मान्स पानीको फोलो समाइबर जन्नारया भेट्याछौ, See the chapter |