लूका 21:9 - डोटेलि9 तमुले जबइ युद्दका होहल्ला रे लडाइ झगडा भया कुरा सुन्या छउ तबइ जनडरा, क्यालाइकि पइलि यिन घटना हुनपड्या छ, रे अन्त्य तन्जेइ हुन्या आथिन्।” See the chapterडोटेली नयाँ करार9 तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।” See the chapter |