लूका 21:4 - डोटेलि4 क्यालाइकि यिनुन सप्पइले आफना बर्ता बटहइ भेटि चढाया छ, रे यइले आफु गरिब होइबर लइ आफनो सारा जिबन चलाउन्या खर्च चडायो।” See the chapterडोटेली नयाँ करार4 क्याकि यिन सबले आफनो-आफ्नो प्रसस्तको धन सम्पति जो बढ़ी भया बठेइ केइ भेटी चडाइराइछ, तर यइले त आफ्नो दरिद्रता बठेइ आफना सारा जिबित रना निउति जी लगइ थ्यो त्यो सब भेटी चडायो।” See the chapter |