लूका 21:28 - डोटेलि28 जबइ यिन कुरा हुनाहान् तबइ साहासि भइबर मल्तिर हेर क्यालाइकि तमरो उद्दार नजिकइ आइरइछ।” See the chapterडोटेली नयाँ करार28 जब यिन कुरणी हुनाहान तब कलिय रे आफ्नो मुन्टा मल्तिर उठा, क्याकि तमरो छुटकारा नजिकै आइरइछ। See the chapter |