लूका 20:47 - डोटेलि47 तिनुनले बिधुवानका घर कबज्जा अद्दाहान्, रे लामो देखावटि प्रार्थना अद्दाहान् यिनुन नइ बर्ता दण्ड पाउन्याछन्।” See the chapterडोटेली नयाँ करार47 तिनन धोका दिइबर बिधवाका घरको सब सम्पति लइनाहान, रे तिनन मान्सलाइ आफ निको हु धेकाउनाइलाइ सार्वजनिक ठाउँमि लामा-लामा प्रार्थना अद्दाहन, यिसा मान्सलाइ परमेश्वर पक्का आजी बड्ता दण्ड दिन्या हुन।” See the chapter |