लूका 2:34 - डोटेलि34 सिमियोनले तनलाइ आर्सिबाद दिबर बालखइ इजा मरियमलाइ भुन्यो, “सुन इज्राएलमि मुक्तिदिन्या रे नास अद्या भनिबर परमेस्वरले तमरा बालखलाइ छान्याछन्, परमेस्वरले धेकाया चिन्ह हुन्। कतिबइले निको नमाणिबर आफना ह्रिदयका बिचार धेकाउन्या छन्। See the chapterडोटेली नयाँ करार34 शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन। See the chapter |