लूका 19:42 - डोटेलि42 “सान्ति कि कुराले ल्याउछ भनिबर तुइले आजलइ जान्या भयाले हुनेइथ्यो! रे तुइले त्यो धेक्द सकिनि! See the chapterडोटेली नयाँ करार42 यदि यइ भणाइले तमनलाइ परमेश्वरसित सान्तिमि लइजान्छ भणबर तुइले आज लगइ जाण्या भया हुनेइथ्यो! तर आब तेरा नजर हइ त्यो लुकिरइछ। See the chapter |