लूका 19:37 - डोटेलि37 इसु यरुसलेमका नजिकइ जइतुन डाँणाका ओरालाइनि आउन्ज्या, तइबेला इसुले अर्या सक्तिसालि कामलाइ सम्जिबर सिस्यानले रमाउनाइ ठुला सोरमि परमेस्वरको प्रसम्सा अद्द लाग्या। See the chapterडोटेली नयाँ करार37 जब उन यरुशलेम सहर नजिक तइ ठाउँमा आया जाँ बठेइ बाटा तलतिर जैतुनका डाँडा तिर जान्छ, ताँ आउन्ज्या शिष्याको सारा भिडले आफले धेक्या सब अचम्मका कामका निउति रमाउनाइ, परमेश्वरको प्रसंसा अद्दाइ कला हाल्ल पस्या, See the chapter |