लूका 18:43 - डोटेलि43 रे उन्जेइ त्यो मान्स धेक्द्या भयो, रे परमेस्वरको प्रसम्सा अद्दोइ त्यो उनरा पाछा लाग्यो। त्यो धेकिबर सप्पइ मान्सनले परमेस्वरको प्रसम्सा अर्यो। See the chapterडोटेली नयाँ करार43 पइ उतनजेइ त्यो धेक्द्या भयो, रे परमेश्वरको प्रसंसा अद्दोइ त्यो उनरा पछा लाग्या। यो धेकिबर सब मान्सले परमेश्वरको प्रसंसा अर्यो। See the chapter |