36 भउत मान्सको भिड आफना किनार बटहइ जान्नारया तइले सुण्याहुनाले “यो कि हुन्ना छ?” भनिबर तइले सोध्यो।
36 एक भिड नजिकै बठेइ गया सुणिबर यो कि हो? भणबर तइले सोध्यो।