लूका 17:22 - डोटेलि22 उनुले सिस्यानलाइ भुन्यो, “तन दिन आउन्य छन्, जबइ तमले मान्सका चेलाको एक दिन हेद्या इछ्या अद्या छउ, तबइलइ धेक्द्या आथिनउ। See the chapterडोटेली नयाँ करार22 उनले शिष्यालाइ भण्यो, “तसो समय आउन्ना छ जब तमनले त्यो दिनलाइ हेद्द्या मन अद्दया हउ, जब म, मान्सको चेलो फर्कि आउन्या हु, तर तमनले त्यो धेक्द्या होनु। See the chapter |