लूका 16:4 - डोटेलि4 आब मुइले कि अद्दु पड्या हो मु सोच्चा छु। ब्यबस्थापकको काम बटहइ निकाल्दियापाछा मान्सनले मुलाइ तिनुनका घरमि कसेरि स्वागत अद्या छन् मुइले निस्चय अर्या छु।’ See the chapterडोटेली नयाँ करार4 आब मइले कि अद्दु पड्या हो त्यो मलाइ था छ। ताकि जब म ब्यवस्थापकको काम बठेइ निकालिन्या हु मान्सनले मलाइ उनरा घरमि स्वागत अरिबर मलाइ सहयोग अरुन।’ See the chapter |