लूका 16:30 - डोटेलि30 रे उइले भुन्यो, ‘नाइ, पिता अब्राहाम, मर्याकाबटहइ कोइ एक जनो तिनुनका वाँ गयो भन्या त तिनुनले पस्याताप अद्या छन्।’ See the chapterडोटेली नयाँ करार30 तर उइले भण्यो, ‘होइन, बा अब्राहाम, मर्या बठेइ कोइ एक जानो तिनरा वाँ गयो रे चेतावनी दियो भण्या, तिनन पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हुन।’ See the chapter |