लूका 16:3 - डोटेलि3 तबइ ब्यबस्थापकले आफना मनइनि भुन्यो, ‘आब मु कि अरु? क्यालाइकि मेरा मालिकले मुबटहइ ब्यबस्थापकको काम खोस्साछन्। खन्या जोत्या मेरो ताकत आथिन्, भिक माग्द् मुलाइ सरम लागन्छ। See the chapterडोटेली नयाँ करार3 ब्यवस्थापकले आफना मनमनइ भण्यो, ‘आब म कि अरु, क्याकि मेरा मालिकले म बठेइ ब्यवस्थापकको काम खोस्स लागिरइछन। खणजोत अदद्या मेरो तागत आथिन, भिक माग्दाइ म लाज माण्नउ। See the chapter |