लूका 16:15 - डोटेलि15 तबइ उनुले तिनुनलाइ भुन्यो, “मान्सनका आगाडि आफुलाइ धर्मि धेकाउन खोजन्छउ, रे परमेस्वरले तमरो ह्रिदय जान्नाहान, क्यालाइकि मान्सका बिचमि जो उच्चो गणिरइ छ, परमेस्वरका नजरमि त्यो तुछ्छ ठहरिन्या छ। See the chapterडोटेली नयाँ करार15 तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।” See the chapter |