लूका 14:32 - डोटेलि32 तिनले नसक्द्या हुन भन्या, त्यो अर्खा राजा दुर हुनज्या मिलापको सर्त सोद्या राजदुत पठाउन्या छन्। See the chapterडोटेली नयाँ करार32 यदि उइले नसक्द्या हो भण्या, त्यो अर्खो राजा दूरइ हुन्ज्या सान्तिको समझोताकिलाइ छलफल अद्दाइलाइ खबर लइजान्या मान्सलाइ पठाउन्या हुन। See the chapter |