22 यो काम अर्या पइतर नउकरले भुन्यो, ‘हजुरले आग्या अर्या अन्सार काम होइरइ छ, रे अज ठउँर खालि छ।’
22 तब नौकरले भण्यो, हजुरले आज्ञा अर्या अन्सार काम होइरइछ, तर आजी ठाँउ खाली छ।