लूका 14:16 - डोटेलि16 रे उनुले तइलाइ भुन्यो, “कसइ एक जनो मान्सले बसाइतिकको एक ठुलो भोज तयार अर्यो रे कतिबइलाइ निउतो दियो। See the chapterडोटेली नयाँ करार16 तर येशूले तइलाइ यइ काहानि बठेइ भण्यो, “कोइ एक मान्सले बसाइतक एक ठुलो भोज तयार अर्यो, रे भौतलाइ निउतो दियो। See the chapter |