लूका 14:12 - डोटेलि12 रे उनलाइ निउतो दिन्यालाइ लइ उनुले भुन्यो, “तमले ब्याहान रे बासाइतिकको भोज लाउनज्या, आफना सङिनलाइ, आफना दाइ भाइलाइ रे तमरा आफना, धनि पडउसिनलाइ निउतो जनदिय, नति त तिनले लइ तमलाइ निउतो दिबर तमरो पालो फर्काउन्या छन्। See the chapterडोटेली नयाँ करार12 तइ पछा उनले निउतो दिन्या फरिसिलाइ भण्यो, “तुइले बिहान अथवा बसाइतक भोज लाउन्ज्या, आफना साथीलाइ, आफना दाइ-भाइ अथवा तेरा आफान्तलाइ अथवा धनि पडउसिलाइ निउतो जनदेइ, नतित तिननले लगइ सट्टामि तुलाइ निउतो दिइबर तेरो गुण फर्काइ दिन्या हुन। See the chapter |