Online Bible

- Advertisements -




लूका 13:6 - डोटेलि

6 तइपाछा उनुले यो उखान भुन्‍यो, “कसइ मान्‍सले आफना अंगुरका गाणानमि एक तिम्‍लोको बोट लाइराइथ्‍यो। तइ बोटमि फल फल्‍यो कि भनिबर त्‍यो हेद्‌द आयो,

See the chapter Copy

डोटेली नयाँ करार

6 तइ पछा उनले यो काहानि भण्यो: “कोइ मान्सले आफना अंगुरको बारीमि एक अन्जिरको रुख रोपिराइथ्यो। तइ बोटमि फल फल्यो कि भणबर त्यो हरेक बर्ष आउथ्यो, तर केइलगइ पाउथेइन।

See the chapter Copy




लूका 13:6

Follow us:

Advertisements


Advertisements