लूका 13:19 - डोटेलि19 त्यो राया बिको एक दानो जसो हो, जो एक जनो मान्सले लइजाइबर आफना गाणामि लायो रे त्यो बडिबर ठुलो भयो, तइका हाँङा-बिङ्गामि चणाचुणुङिले घोल बनायो।” See the chapterडोटेली नयाँ करार19 त्यो राया बिको एक दाना जसो हो, जो एक जाना मान्सले लैजाइबर आफना बारीमि छाड्यो, रे त्यो बडिबर एक रुख भयो रे अग्गासका चडाचुडिले तइका हाँङामि घोल बनायो।” See the chapter |