लूका 12:52 - डोटेलि52 क्यालाइकि आबबटहइ एक परिवारमि पाँच जना एक अर्खामि फुट्टया छन्, तिन जनाका बिरुदमि दुइ जना हुन्या छन् रे दुइ जनाका बिरुद्मि तिन जना उठ्या छन्। See the chapterडोटेली नयाँ करार52 क्याकि यदि ताँ एक घरमि पाँच जाना मान्सन छन भण्या तिनन एक-अर्खामि अलग हुन्या हुन। तीन जाना जइले ममि बिश्वास अद्दइन, तिननले तिन दुएइको बिरोध अद्द्या हुन जइले ममि बिश्वास अद्दाहान। See the chapter |