लूका 12:50 - डोटेलि50 मुइले एक दुःखको बप्तिस्मा लिन पड्या छ। यो पुरा नहुन्ज्यासम्म मु सान्तिमि रन्या आथिन्! See the chapterडोटेली नयाँ करार50 तर मेरा अगाडी भयानक कष्ट छ, जो मइले लिनु पड्या छ। त्यो कष्ट पुरा नहुन्ज्या म भौत दुःखित छु! See the chapter |