44 साँच्चि मु तमलाइ भुन्नउ, तिनले तइ नउकरलाइ आफना जम्माइ सम्पतिमि अधिकार दिन्याछन्।
44 साँच्चि म तमनलाइ भण्नउ, तइले उइलाइ आफ्नो जम्माइ सम्पतिमि अधिकार दिन्या हो।